गणित बिषयमा प्रौढ शिक्षाको लागि भर्ना सम्बन्धी सुचना

सुचना ।  सुचना ।।   सुचना ।।।  

गणित बिषयमा प्रौढ शिक्षाको लागि भर्ना सम्बन्धी सुचना !

हाम्रो दैनिक जिबनमा काम गर्दा केही सहज होस् भन्ने हेतुले Nuneaton मा छिट्टै गणित शिक्षाको कक्षा संचालन् गर्न  गइरहेको जानकारी गराउदछौ । यस् कक्षा भर्ना हुन चाहनु हुने सबै ब्यक्तिहरुले हामीलाई तल लेखिएको स्थान  र समयमा आई  नाम दर्ता गराउनु हुन अनुरोध गर्दछौ ।  

केही नियम तथा जानकारीहरु:

– तपाईंइहरुले  UK को स्कुल  तथा कलेज्  मा शिक्षा   नालिनु भएको हुनु पर्नेछ  ।  

– यो शिक्षा  ९ (नौ) दिन सम्मको लामो हुने छ । 

– यो शिक्षा फोनमा Zoom  को सहायता बाट घर मै बसी बसी गर्न सकिने छ। 

– यो शिक्षा लिए बापत कम्तिमा पनि £५0.00 तपाईंहरुलाई उपलब्ध गराइने छ ।  

– घरको श्रीमान, श्रीमती  साथै उमेर पुग्नु भएको सबै परिवारका सदस्यहरु भर्ना हुन सक्नु हुनेछ । 

–  हामी सँग जम्मा ८० जनाको कोटा रहेको जानकारी गराइन्छ ।  

– कक्षा सन्चालनको मिती पछी  दिइने छ ।  

– यो कक्षामा भर्ना भए बापत प्रमाण पत्र पनि दिइने छ ।  

भर्नाको लागि हामीलाई तलको समयमा भेट्न आउनु होला :

कहिले: Monday  – Friday 

समय: बिहानको १० बजे देखी दिउसको २ बजे सम्म

स्थान: Saru Embroidery Shop    

अथवा फोन मार्फत जानकारी लिन सक्नुहुनेछ । 

भिम सारु         

अध्यक्षको तर्फ बाट 

ब्रिटिश गोर्खा  भेटेरन्स एसोसिएसन

फोन: 

अध्यक्ष वोम गुरुङ: 07971 286868  

महासचिब भिम सारु: 07411 943157